मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले अध्यादेश ल्याउने

सरकारले अध्यादेशमार्फत् फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलनको गाँठो फुकाउने भएको छ।