चितवन – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहालले मत सर्वेक्षणको नाममा प्रकाशित समाचारप्रति आपत्ति जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू घरदैलो अभियानमा व्यस्त रहेको र जनताबाट पाएको माया, विश्वास र समर्थनले उत्साहित बनाएको उल्लेख गरेकी छन्। भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकाल पूरा गरेको अनुभव स्मरण गर्दै उनले आफ्नो कामप्रतिको प्रतिबद्धता […]