महावीर पुनलाई प्रश्न– चुनाव लड्दिनँ भन्नुहुन्थ्यो, एक्कासि कसरी उम्मेदवार बन्ने निर्णय गर्नुभयो?
नागरिक सरकारका मन्त्रीहरूले राजीनामा दिएर उम्मेदवार बन्न जानु शोभनीय नभएको भन्दै आलोचना गर्नेहरूले महावीर पुन लगायत सरकारमै बसेका मन्त्रीहरूलाई धन्यवाद दिएका थिए।