न्यु एरा र न्युटन च्याम्पियन

न्यु एरा एकेडेमी र न्युटनले आठौं ओप्स खेलकुद महोत्सवमा आइतबार उपाधि जितेका छन्।