निर्वाचनको प्रक्रिया सुरु भई सक्यो संसद् पुनः स्थापना हुँदैन : संयोजक प्रचण्ड

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनुभएको छ । आज संखुवासभाको खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनुभयो । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताउनुभयो । जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शंका […]