बयान लिएपछि पूर्व गृहसचिवसहित ३ जनाको स्थानहद फुकुवा

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ।