सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज ढुंगाना र जेनजी अगुवा सुदन गुरुलाई संसद पुनस्थापना र सर्वपक्षीय सरकारको माग गर्दै नहिँड्न कडा चेतावनी दिएकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् । ‘चुरा लगाएका हातलाई […]