काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले बराबरी खेलेका छन्। दुवै पक्षबाट आठ गोल भएको खेलमा ४-४ को बराबरी भएको हो। म्यानचेस्टर युनाइटेडका लागि अमाद डायलोले १३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उसका लागि कासेमिरो, ब्रुनो फनान्डेज र म्याथियम कुन्हाले गोल चार गोल गरे। बर्नमाउथका […]