भारु २ सय र ५ सय दरका नोटबन्दी खुला गर्ने सरकारको निर्णय

सरकारले यसअघि नेपालमा प्रतिबन्धित भारतीय मुद्रा (भारु) को २०० र ५०० दरका नोटबन्दी खुला गर्ने निर्णय गरेको छ ।