राजसंस्था स्थापना नभएसम्म निर्वाचन हुन दिँदैनौं: दुर्गा प्रसाईं

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले मुलुकमा राजसंस्था स्थापना नभएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन्।