‘८१४ वटा चेकमा हस्ताक्षर गर्ने सहकारी ठग को हो ?’

सहकारी बचत अपचलन प्रकरणसँग जोडिएको ८१४ वटा चेकमा एकल हस्ताक्षर कसको हो भन्ने प्रश्न निर्वाचनको बेला पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ । सहकारी क्षेत्रको गहिरिँदो संकटबीच सहकारी डट मनी (sahakari.money) नामक एक अनलाइन स्रोतले सार्वजनिक गरेको विस्तृत विवरणमा टेलिभिजन प्रस्तोताबाट राजनीतिज्ञ बनेका रवि लामिछानेमाथि ‘८१४ वटा चेकमा हस्ताक्षर गर्ने सहकारी ठग को हो ?’ […]