वासिङ्टन। पूर्वी प्रशान्त महासागरमा लागु–औषध तस्करीको आशङ्कामा एक डुङ्गालाई लक्षित गरी गरिएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अमेरिकी सेनाले जनाएको छ । सेनाले यो आक्रमण समुद्री लागूऔषध तस्करीकोविरूद्ध चलिरहेको अभियानको एक स्वरूप भएको उल्लेख गरेको छ । अमेरिकी रक्षा विभागको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको एक विज्ञप्तिमा युएस साउदर्न […]