मिनेसोटा गोलीकाण्ड: अनुसन्धानमा संलग्न एफबीआई एजेन्टद्वारा राजीनामा

अमेरिकाको मिनेसोटामा भएको एक महिलाको हत्या प्रकरणमा अनुसन्धान गर्ने जिम्मेवारी पाएकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) की एक एजेन्टले पदबाट राजीनामा दिएकी छिन्। रेनी गुडको मृत्युसँग सम्बन्धित ‘आइस’ गोलीकाण्डको अनुसन्धानका लागि ती एजेन्टले मिनेसोटा ब्युरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) सँग समन्वय गरिरहेकी थिइन्। अनुसन्धानको सुरुमा यसलाई ‘नागरिक अधिकार उल्लंघन’ सम्बन्धी मुद्दाका रूपमा हेरिएको थियो। तर, पछि […]