नदी किनारा मापदण्डको विवाद टुंग्याउन सर्वोच्च अग्रसर

२५ पुस, काठमाडौं । सर्वोच्च अदालत काठमाडौं उपत्यकाको बागमती र त्यसका सहायक नदीहरूको दायाँबायाँ २० मिटरसम्म कुनै संरचना बनाउन नदिने आफ्नै फैसलाबारे तत्काल निर्णयमा पुग्ने भएको छ । तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले विहीबार केही कागजातहरू …