रास्वपामा मिसिएको उज्यालो नेपालका अध्यक्षले छुट्टै समानुपातिक सूची बुझाउन खोज्नुको अर्थ के?
सहमतिपत्रमा हस्ताक्षर गर्ने पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय नै शुक्रबार दिउँसो चार-पाँच जनाको टोलीसहित समानुपातिक सूची बुझाउन पाइन्छ कि पाइँदैन भनेर बुझ्न आएको निर्वाचन आयोग सम्बद्ध स्रोतले बताएको छ।