सर्लाही–४ नै अब आफ्नो क्षेत्र भएको दाबी गर्दै थापाले भने- ८-१० वर्ष राजनीति गर्छु

नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने बताएका छन् ।