महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौं– काठमाडौं महानगरपालिकाले कार्तिक १४ गतेदेखि अहिलेसम्म २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।  पशु कल्याणमा काम गर्ने विभिन्न ५ वटा संघ संस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम भइरहेको महानगरले जनएको छ ।  कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, […]