दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन पेस गरेका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यान दिँदै ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका हुन्। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढले अहिले सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ। यो […]