जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौको साँझ धरानस्थित भाटभटेनी सुपरमार्केटमा एउटा समूहले आगो सल्कायो। आगो सल्काउनुअघि नै भाटभटेनी तोडफोड गरिएको थियो। सुपरमार्केटभित्र पसेर सामान बोक्दै घरतिर जानेको लस्कर नै थियो। आगो लागिरहेको भवनभित्र पसेर समान ओसार्नेहरू पनि उत्तिकै थिए। प्रमुख राजनीतिक दलका स्थानीय नेता-कार्यकर्ताको सक्रियतामा दमकल बोलाएर आगो निभाउने प्रयास गरिए पनि तीन दिनसम्म भाटभटेनी […]