अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाली महिला फुटबल टोली भारत प्रस्थान

भारतमा हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बुधबार भारत प्रस्थान गरेको छ ।