डेडिकेटेड विवादमा उद्योगीहरूको निवेदन : न्यायिक प्रक्रिया अपहरण गरेर रकम मागियो, तिर्न सकिन्नँ

२ कात्तिक, काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विवादमा न्यायिक प्रक्रिया नै अपहरण गरेर रकम असुली गर्न खोजिएको भन्दै उद्योगीहरूले यही अवस्थामा रकम नतिर्ने जानकारी सहित नेपाल विद्युत् प्राधिकरणमा निवेदन दर्ता गरेका छन् । बक्यौता विवाद रहेको …