सांगीतिक टूर लिएर अमेरिका उडे दुर्गेश, ११ शहरमा प्रस्तुति दिने

काठमाडौं । गायक तथा स्टेज पर्फमर दुर्गेश थापा सांगीतिक टूरका लागि अमेरिकातर्फ उडेका छन् । मंगलबार बेलुका उनी त्यता लागे । विभिन्न ११ अमेरिकी सहरमा प्रस्तुति दिने उनको तयारी छ । पहिलो कार्यक्रम शुक्रबार (१७ अक्टोबर) …