सुमना श्रेष्ठको प्रश्नः कानुन संसदले बनाउने कि संघसंगठनले?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ऐन, कानुन जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न गरेकी छन्।