रौतहट।रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिलाको घाँटी रेटी बीभत्स हत्या भएको छ । फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा गाउँमा २८ वर्षीया आरती देवी यादवको आइतबार बिहान उनकै श्रीमानले हत्या गरी फरार भएका हुन् । स्थानीय ४२ वर्षीय महन्थ राय यादवकी श्रीमती २८ वर्षीय आरती यादवलाई प्रहरीले आफ्नै घरको खाटमा घाटी काटेर हत्या गरेको […]