नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै सोमबार चाँदीको मूल्य पनि […]