ओली- बालेन तिक्तता : बढ्दै घृणास्पद अभिव्यक्ति

११ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगाडि बढाएको भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीचको बहस प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अस्वीकार गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले …