माघ १२ गतेदेखि भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको २० करोड रुपैयाँ अर्थात २० लाख […]