बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको माघ १ गते उद्घाटन तयारी

‘ड्रोन एक किलोमिटर टाढा वा  माथि पुग्यो भने हुस्सुका कारण देखिनै छोड्छ,’ चौधरीले भने, ‘केही दिन यताको प्रतिकूल मौसमका कारण ड्रोनबाट तार तान्ने काममा कठिनाइ उत्पन्न भइरहँदा काममा ढिलाइ हुन पुगेको छ।’