बाइडेनले अमेरिकालाई विश्वकै खराब अर्थतन्त्र सुम्पेको भान्सको आरोप

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पूर्व राष्ट्रपति जो बाइडेनले अमेरिकालाई विश्वकै खराब अर्थतन्त्र सुम्पेको आरोप लगाएका छन्। पेन्सिल्भेनिया भ्रमणका क्रममा उनले अमेरिकामा व्याप्त महँगीको दोष पूर्व राष्ट्रपति बाइडेनमाथि थोपरेका हुन्। भान्सले सार्वजनिक पछिल्लो निराशाजनक रोजगारी प्रतिवेदनलाई खारेज गर्दै ट्रम्प प्रशासनको आर्थिक योजनाको बचाउ गरे। उनले जीवनयापन खर्चको संकट समाधान गर्न डोनाल्ड ट्रम्पभन्दा बढी आतुर व्यक्ति कोही […]