नेपालगन्ज। ‘दोस्रो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पियनसिप २०२५’ शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ। नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले गरेका हुन्। उद्घाटन समारोहमा उनले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार खेलकुदको विकास र पूर्वाधार विस्तारमा प्रतिबद्ध रहेको बताए। उद्घाटन खेलमा ५० मिटर ब्याकस्ट्रोक […]