बाँदरले दुःख दिएपछि किसानले समय अगावै टिपे सुन्तला

सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ।