‘कीर्तिमानी फिल्म’ मा प्राण भरेका प्रशान्त (भिडियो)

मान्छेहरू सधैं ठाडो वक्र रेखाको दौडमा हुन्छन् । सकेसम्म त्यस रेखालाई मान्छे समानान्तर राख्न चाहँदैन । ओरालो बनाउन त फिटिक्दै चाहँदैन । तर धेरैको हकमा यी दुई नै वास्तविकता भइदिन्छ । कोही मात्र त्यस्ता हुन्छन्, …