कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पुस मसान्तमा महाधिवेशन गर्न कार्यतालिका ल्याउने तयारी

यसका लागि पछिल्ला दिनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग कुराकानी गरेका थिए।