एमाले महाधिवेशन उद्घाटन सल्लाघारीमा, बन्द सत्र भृकुटीमण्डपमा

नेकपा (एमाले) ले महाधिवेशन उद्घाटन स्थल भक्तपुर सल्लाघारी तय गरेको छ।