परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा थेगिनसक्नु विद्यार्थीको भिड (तस्वीरहरू)

२३ कात्तिक, काठमाडौं। सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को कार्यालयमा विद्यार्थीको भिड लागेको छ। माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रमाणपत्रमा भएको त्रुटि सच्याउन र ग्रेड वृद्धि परीक्षापछि मार्कसिट एउटै बनाउन विद्यार्थी सानोठिमी आएका हुन्। कार्यालयका अनुसार …