छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जाने

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छिन् । प्रधानमन्त्री कार्की दिउँसो सवा ४ बजे कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी हुने प्रेस संयोजक राम रावलले जानकारी दिए । छठ पर्वको मुख्य दिन …