काठमाडौं– नेपाली विद्यार्थी विपिन जोशीको टाउकोमा गोली लागेको पाइएको छ । इजरायली राजदूत स्मुलिक एरी बासले गाजामा मारिएका विपिनको टाउकोमा गोली लागेको बताएका हुन् । उनका अनुसार इजरायलको राष्ट्रिय विधि विज्ञान केन्द्रले गरेको परीक्षणले विपिन जोशीको मृत्यु गोली प्रहारबाट भएको पुष्टि गरेको छ। राजदूत बासले जोशीको हत्या हमासको नियन्त्रणमा रहँदा भएको दाबी गरेका छन्। उनले […]