एमाले परित्यागको घोषणा गरेका पञ्चेश्वर गाउँपालिका अध्यक्षले भने– पार्टीमै क्रियाशील हुन्छु

१८ मंसिर, धनगढी । ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एमाले परित्यागको घोषणा गरेका बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पुन: पार्टीकै क्रियाशील रहने बताएका छन् । १३ मंसिरमा भएको प्रतिनिधि चयनमा एकलौटी …