काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमुना कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ। कार्यवाहक प्रमुख सुनीता डङ्गोलको अध्यक्षतामा शुक्रबार बसेको ४७औँ कार्यपालिका बैठकमा, सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेस गरेको प्रस्तावमा छलफल गर्दै नमुना कार्यक्रमका सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण व्यवस्था गर्दै अन्य वडामा क्रमशः सेवा विस्तार गर्ने निर्णय […]