उज्यालो नेपाल पार्टी भक्तपुरमा घिमिरे

उज्यालो नेपाल पार्टी भक्तपुर जिल्लाको संयोजकमा दुर्गा बहादुर घिमिरे चुनिएका छन् । पार्टीको भक्तपुर भेलाले घिमिरे संयोजक र पाँच जना सहसंयोजक तोकेको हो ।