भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

काठमाडौँ। भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ। बाढीमा परेर १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्टमार्फत जानकारी दिएको छ। बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ। ३.२ मिलियनभन्दा बढी कुखुरा तथा गाईवस्तुलाई बगाएको छ। प्राधिकरणको […]