सांसद माया राईविरुद्धको पूरक अभियोजनमा ३७ लाख बिगो मागदाबी

३० वैशाख, काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्धको पूरक अभियोजनमा ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । २० जनाको जाहेरीको पूरक अभियोजनमा ३७ लाख ३५ हजार …