काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजावादीका विभिन्न समूह जुटाएर शक्ति प्रदर्शन गरे । पूर्वराजा शाहले फागुन ७ मा दिएको एक भिडियो सन्देशपछि गणतन्त्रवादी सशंकित भइरहेका बेला राजावादीको प्रदर्शनले झनै आगोमा घ्यू थपेको छ । राजावादीले शक्ति प्रदर्शन गरेपछि गणतन्त्रवादी दलका नेताले चेतावनी दिन थालेका छन् । पूर्वराजलाई आफ्नो ठाउँमा थान्को लागेर बस्ने सुझाव गणतन्त्रवादीले […]