जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग जलाइएको परिणाम अब तपाईं हाम्रै दु:खका दिन सुरू हुने पक्का भएको छ । जेन-जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी गरिँदा अत्यन्त संवेदनशील सर्भर कम्प्युटर उपकरण लुटिएको थियो । एकातिर सर्भरको कम्प्युटर लुटपाट र अर्कातिर सबै प्रणालीमा गरिएको आगजनीका कारण सञ्चालन […]