साउन २ मा पार्टी एकता गर्ने नेपाल र गौतमको घोषणा

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको हो।