चितवन– ३ मा रेणु र सोविताबीचको टक्करमा अरूलाई कति सहज ?

गौतमलाई पार्टी मतको बल र दाहाललाई जनतामाझ पुगेर गरेका काम बलियो आधार भएको धेरैको बुझाइ छ ।