हजारौं प्रदर्शनकारी मारिएको दाबीमा इरानका विदेशमन्त्री भन्छन्– आधारहीन आरोप

इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीले विरोध प्रदर्शनमा हजारौं मानिस मारिएको दाबीलाई अस्वीकार गरेका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, 'यी दाबीहरू आधारहीन छन् । यसको कुनै प्रमाण छैन । मृत्यु हुनेको संख्या सयौंमा मात्र छ …