देउवाको राजीनामामा जुटेन सहमति, त्रिपक्षीय वार्ता एक घण्टालाई स्थगित

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्न बसेको त्रिपक्षीय वार्तामा सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको छ । छलफलमा सहभागी एक नेताका अनुसार सभापति शेरबहादुर देउवाले राजीनामा गर्ने वा …