बेच्न नसकिएको ‘गोर्खा ब्रान्ड’

धरानका देवमान लिम्बू हस्तकला व्यवसाय गर्थे। एकातिर व्यवसायमा अनेक झन्झट, अर्कातिर भूतपूर्व बेलायती सैनिक बुवा र आमाको हङकङ बसाइ। नेपालभन्दा उतै राम्रो अवसर देखेपछि उनी सन् २०११ मा परिवारसँगै हङकङ गए। त्यहाँ उनले हस्तकला होइन, सुरक्षा गार्डको काम थाले। अहिले उनी आईएसएस कम्पनीमार्फत हङकङ अध्यागमनको मुख्यालयको सुरक्षामा खटिएका छन्। हङकङका प्रसिद्ध उद्यमी तथा एसियाका धनाढ्यमा […]