टी-ट्वेन्टी विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी महिला टी-ट्वेन्टी विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ। टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ। घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता […]